Facebook बाट पैसा .... joke


Facebook बाट पैसा कमाउने उपाय .....
..
.......
- आफ्नो खाता खोल्नुहोस् ।
- दायाँ तिर जहाँ Advertisement आऊँछन्, त्यसको ठिक माथी Account लेखिएकोमा थिच्नुहोस् ।
- अब Account Settings खोल्नुहोस् ।
- त्यसको सबै भन्दा तल गएर Deactivate Account गर्नुहोस् र काम गर्न थाल्नुहोस् ।
.......
..
काम नगरी माम पाईन्छ ? त्रुत !