Showing posts with label Mundre. Show all posts
Showing posts with label Mundre. Show all posts

Jhagada hune wala chha


Mundre: "Oee waiter..... 1 bottle beer de xito.... Jhagada hunewala chha 

Waiter gave him.......

Mundre: Ajhai le 2 bottle jati... Xito le ta.... Jhagada hunewala chha

Again waiter gave him......

2 bottle beer swaatttaiii....

Mundre: Aba ek quarter Red labell de.....ta Jhagada hune wala 6!! Xito de....xito...!!

Waiter: Haina jhagada chai kaile hunchha ?

Mundre: Paisa magera ta herrr ... !!


Oxygen


Teacher: Oxygen is very essential to life. It was discovered in 1773

Mundre: Thank God!! I was born after 1773. Had I born earlier, I would have died...


मुन्द्रे र शिक्षक


मुन्द्रे सानै हुँदाको कुरो हो‚ उसलाई शिक्षकले सोधेछनः
शिक्षकः तँ ठूलो भएर के गर्ने ?
मुन्द्रेः विहे ।
शिक्षकः हैन‚ मैले भन्न खोज्या‚ के हुन्छस् ?
मुन्द्रेः दुलाहा ।
शिक्षकः कस्तो कुरा नवुझेको‚ ठूलो भएर के हासिल गर्छस् भनेको ?
मुन्द्रेः दुलही


मुन्द्रे र गधा


मुन्द्रेलाई एक गधाले लात मारेर भाग्यो र मुन्द्रेले पनि गर्नुसम्म पिछा गर्यो तर सकेन ।
अर्को दिन चिडियाखानामा जेब्रालाई देखेर मुन्द्रेले भन्यो:- "अरे वाह!!! आज त ट्रयाक सुट लगाएर हेण्डसम भएर आएछ ...!!!"


मुन्द्रे को अपरेशन


मुन्द्रे: "डाक्टर साहब! यो फूलक माला केका लागि ?"
डाक्टर: यो मेरो पहिलो अपरेशन हो.... सफल भयो भने मेरो लागि, असफल भयो भने तिम्रो लागि !!


Maths teacher funny joke


एकपटक गंणित शिक्छक (maths teacher) ले क्लासमा पढाउदै रहेछ । त्यतिकैमा मुन्द्रे जुरुक्क उठेर प्रश्न गरेछ ....
मुन्द्रे : सर हामीलाई नेपाली सर ले नेपालीमा गाली गर्नुहुन्छ , English सर ले English मै गर्नुहुन्छ तर तपाईंले maths मा कहिले पनि गाली गर्नुहुन्न त ?
सर : १२-२७ कुरा नगरहै नैाटङ्की, अहिले १ दिएर ३२ झरिदिछु अनी ९ लाख तारा देखेको बेला थाहा पाउलास ...
short funny nepali new joke