Showing posts with label Husband and Wife. Show all posts
Showing posts with label Husband and Wife. Show all posts

Mini skirt


Boyfriend: Priye timle yo mini-skirt lagaye ko dekhera timro buba le gaali garnu hunna ...
Girlfriend: aha garnu hunna but mumy le chai gali garnu hunxa
Boyfriend: mumy le chai kina tesari gali gareko ni 
Girlfriend: mumy lai aafno luga aru le lagako man pardaina kya tesaile........ 


Newspaper


Wife: I wish i was a newspaper so I could be in your hands all the time. 

Husband: Same here ! I wish you were a newspaper so I could have new one everyday ...


श्रीमतीको हतार हतारमा चिठी र पुर्णबिराम


श्रीमतीले आफ्नो श्रीमानलाइ हतार हतारमा चिठी लेखिछिन तर ठाउँ ठाउँमा पूर्णबिराम दिन भुलिछिन... जब याद आयो, हतार हतारमै पूर्णबिराम लगाइछिन् र चिठी यस्तो हुन गयोः

तपाईले धेरै दिन बितिसक्दा पनि चिठी लेख्नु भएन मेरो साथी रमा लाई । जागिर बाट निकालिदियो हाम्रो गाइले । बाछा पायो अंकलले । चुरोट पिउन छोडे मैले । धेरै चिठी लेखे तर तपाई आउनु भएन परेवाको सन्तान । बिरालोले खायो एउटा राम्री केटी एञ्जिला । मेरो साथी बनेकी छ ऐले टेलिभिजन प्रोग्राममा डान्स गर्दैछे हाम्रो कुखुरी । आज भोलि अन्डा दिनै छाडेकी छे हजुरकी आमा । तपाइलाई धेरै याद गर्छिन घरमा काम गर्ने नोकर्नी । घर सफा राख्दिनन हजुरको बैनी । बिहे गर्दैछिन हजुरको प्यारी श्रीमती ।


बिबाह अघी- बिबाह पछी- चन्द्रमा


बिबाह अघी-
प्रेमीकाले प्रेमिसंग: चन्द्रमा कतिवटा छन्?
प्रेमी: दुइवटा प्रिय, एउटा मसंगै छ एउटा आकासमा|

बिबाह पछी-
पत्नी: चन्द्रमा कतिवटा छन्?
पति: आखा छैनन्, एउटै हुन्छ| माथि आकाशमा देख्दिनस, तेरा बाजेले टर्च लाइट बालेर बसेका हुन् र!!!


गहना पसल


स्वास्नीले झोंक्किएर लोग्नेलाई फोन गरी.. "कहाँ मुन्टिएको हो यत्तिका रातिसम्म ?"

लोग्नेः "प्रिय तिमीलाई सम्झना छ त्यो गहना पसल.....

जहाँ तिमीले एउटा हीराको हार निकै मनपराएकी थियौ..

मसंग पैसा नभएको हुँदा किनेर दिन सकेको थिइन..  

तर भनेको थिए - एकदिन यो हार अवश्य तिम्रो हुनेछ ।"

श्रीमती (अत्यन्तै खुशी भएर): हो डार्लिङ हो, मैले सम्झिए..

श्रीमानः हो.. म त्यै गहना पसल अघिल्तिरको भट‍्टीमा छु ।

नेपालि जोक्स nepali new comedy funny jokes


श्रीमान र श्रीमती


बिरामी श्रीमानलाई श्रीमति र छोरा मिलेर अस्पताल लैजान्छन् ।
अस्पताल लगेको एकछिन पछि डाँक्टरले भन्छ : वहाँ त मरिसक्नु भएको छ ।
त्यो सुनेर बिरामी जुरुक्क उठेर भन्छ : म त ज्युँउदै छु ।
जहिले पनि श्रीमानको कुरा काट्ने बानी परेको श्रीमति भन्छिन् : नकराउनुस् ! तपाईं डाक्टर भन्दा जान्ने मान्छे हो र ?


माग्ने बुढालाई एड्स


माग्ने बुढालाई क्यान्सर लागेको थियो । एकदिन बान्द्रेले सोध्यो:
बान्द्रे: "भिनाजु तपाईं किन गाँउले हरुलाई तपाईंलाई एड्स लागेको छ भनेर भन्नु हुन्छ ?"
माग्ने बुढाले उत्तर दियो: "किन कि म मरे पछी तेरो दिदी मुईयालाई कसैले छुने हिम्मत नगरुन.....!!!


हुस्सु पत्नी


पत्नी एउटा पसल अगाडी रहेको साइनबोर्ड हेर्दै
बनारसी साडी : रु १५
कुर्था-सुरुवाल : रु १५
नाइलन साडी : रु १०
सुति साडी : रु ८
पत्नी : सुन्नुन मलाई ५० दिनुत, साडी र कुर्था सुरुवाल किन्नु परो!!
पति : राम्रो संग हेर !! यो कपडा आइरन गर्ने ठाउ हो !!!


पती पत्नी comedy


Husband र wife कतै जादै थियो । बाटोमा एउटा गधा भेटियो ।
Wife: (जिस्किदै) तिम्रो नजिकको आफन्त हो नमस्ते गर ।
Husband: नमस्ते ससुरा बा ।


बियरको बोतल


एउटा जड्याहाले श्रीमतिसंग झगडा पर्नुको दोष लगाउदै खाली बियरको बोतललाई -
"तलाई टुक्राटुक्रा पार्नुपर्छ। तैले गर्दा मलाई श्रीमतीले छाडेर गई।"

छेउमा भएको नखोलेको पुरा बोतलतिर फर्केर -
"त बिचमा नआइजा। मलाई थाहा छ, त निर्दोस छस् । "

Source (translated): Pramila


पति - पत्नि गन्थन


पत्.नि: "जब तिमी लोकल पिउँछै त मलाई मैया भन्छैा ! जब तिमी स्कच पिउँछै त मलाई डार्लिंग भन्छैा ! आज के पीएर आयैा ? "
पति: "चुप लाग - आज म पुरा होश मा छु चुड़ेल"


दिमागमा आगो


श्रीमती: तिमी मलाई धेरै रिस नउठाउ त ! मेरो दिमागमा आगो बलेको छ आज ।
हम जाएगा: ए, तेही भएर होला, आज बिहानैदेखि गुईँठा बालेको गन्ध आएको ।


किन डराएको ? - Nepali Joke


एक जना आफ्नो घर अगाडि ट्रक पार्क गरेको देखेर निकै डराइरहेको थियो।
यो देखेर उसको साथीले किन त्यसरी डराएको भनेर सोध्यो !
तब उसले भन्यो, "त्यस ड्राइभरले मेरो श्रीमतीलाई लगेको थियो, न फर्काउन पो आयो भनेर डराएको नि"