पती पत्नी comedy


Husband र wife कतै जादै थियो । बाटोमा एउटा गधा भेटियो ।
Wife: (जिस्किदै) तिम्रो नजिकको आफन्त हो नमस्ते गर ।
Husband: नमस्ते ससुरा बा ।