Showing posts with label Nepali. Show all posts
Showing posts with label Nepali. Show all posts

दुई बहिरा को कुराकानी


दुई व्यक्ति जो अलि कुम कानसुन्थे , उनि हरु बाटोमा भेट भएछन.

पहिलो बहिरो व्यक्ति: ओ हो दाई, माछा मार्न जान लाग्नु भएको ?

दोस्रो बहिरो व्यक्ति: होइन भाई, म माछा मार्न जान लागेको

पहिलो बहिरो व्यक्ति: ये.... म त् तपाई माछा मार्न जान लाग्नु भएको भन ठानेको |


कुनै केटीको याद आए


कुनै केटीको याद आए - याद गर
.बढि आए - एस.एम.एस गर
.अझै बढी आए - फोन गर
. अत्ति नै आए - भेटघाट गर
.याद आको आयै भए - लभ गर
.त्यो भन्दा नि बढी याद आए - ब्या गर

. आम्मा कसम त्यसपछि त्यो केटी जिन्दगीमै याद आउँदीने!


पाखे धोती र पसले


धोति :- त्यो TV को मूल्य कति हो ??
पसले :- म पाखेहरुलाई कुनै सामान बेच्दिन .....
,
धोति १ महिना पछि केश र दाह्री काटेर राम्रो भएर फेरी जान्छ ..,
धोति :- त्यो TV को मूल्य कति हो ????
पसले :- म पाखेहरुलाई कुनै सामान बेच्दिन....
, .
धोति १ महिना पछि सुट बुट लाएर राम्रो भएर फेरी जान्छ अनि ENGLISH मा भन्छ
धोति :- WHAT'S THE COST OF THAT TV ?
,
पसले :- म पाखेहरुलाई कुनै सामान बेच्दिन....
,
धोति रिसाएर भन्छ :- तपाइलाई कसरि थाहा हुन्छा कि म पाखे हु भनेर ????
,
पसले :- किनकि यो TV होइन .........यो "MICROWAVE" हो ..................


लौ खत्तम


केटा:- (मोबाईलबाट ब्लफ गर्दै ):- के छ मैया हालखबर ? म तिम्रो ब्वाइफ्रेन्ड बोलेको ।
केटी:- ओए तिमी सागर बोलेको होइन ?
केटा:- हो, अरे तिमीले कसरी थाहा पायो ?
केटी:- तिमी रामनारायणको छोरा होइन ?
केटा:- हो हो, तर कसरी चिन्यो ?
केटी:- तिमी तेजनारायणको नाती होइन ?
केटा:- हो के हो भन्या तर कसरी चिनेउ? म त छक्क परे ।
.
.
.
.
..
.
.
.
केटी:- म तेरो दिदी बोल्दै छु, तलाई सुकुलगुण्डा घरमा फोन गरेर अनेक भन्छस घर त आइजन मैले जान्या छु !!
केटा:- लौ खत्तम घरको नम्बर पो डायल भएछ:P


God र शेरे


God to शेरे: त के चाहान्छस माग?
शेरे: एउटा Job, ठुलो गाडि र त्यसमा धेरै केटि नै केटि....! . .
God: तथास्तु...!
.
.
.
.
.
बिचरा शेरे आज एउटा Girl's school मा बस ड्राइभर छ


Facebook ra KT


उ आउछे फेशबुकको भित्तामा र ख्वाक्क् खोक्छे। उसले खोक्दा नखोक्दै भित्तोभरी 'like' छरपट्ट हुन्छ। comment को ओईरो लाग्छ मनौ like र comment गर्न कन्या राषीधारी स्त्रीलम्पट पुरुषहरु खुट्टो उचालेर बसेका छन्। उ अत्मगौरबले बसीभुत हुन्छे। आफ्नो 'पपुलारिटी' देखेर दङ्ग हुन्छे। भोका कुकुरहरुको झुन्डमा हड्डी फ्याँके झै उ एउटा 'thanks all' भनेर कमेन्ट फ्याँक्छे। त्यो 'thanks all' पनि आठा दशेक like बाट घेरीन्छ।

म जान्दीन फेसबुकमा यस्ता रमिता कहिले सम्म चलिरहन्छ। तर जान्दछु, उसको छाती र दुई खुट्टाको लोभ पाल्नेहरु बिबाहित भएर पनि कुमार केटा हुँ भनीरहेका छन्। आफीसको हाकीमको कुर्चीमा लुकीचोरी बसेर फोटा खिच्छन् र facebook मा upload' गरिरहेका छन्।

अजबको फेसबुक र गजबको मान्छेहरु।


Jhagada hune wala chha


Mundre: "Oee waiter..... 1 bottle beer de xito.... Jhagada hunewala chha 

Waiter gave him.......

Mundre: Ajhai le 2 bottle jati... Xito le ta.... Jhagada hunewala chha

Again waiter gave him......

2 bottle beer swaatttaiii....

Mundre: Aba ek quarter Red labell de.....ta Jhagada hune wala 6!! Xito de....xito...!!

Waiter: Haina jhagada chai kaile hunchha ?

Mundre: Paisa magera ta herrr ... !!


Guests


1990's ko guests haru , ghar ma ayera vanne garthe ... 
"K chha hajur, sancho bisancho; baal bacha sabai aramai chan ni?"

2012 ko guest haru ... ghar ma ayera vanchan ... 
"Hajur aru kura paxi gardai garaula , baru iphone ko charger chha ki chhaina ghar ma? ,, agi bus ma chalaudai aako charge saki halyo k " :p


Mini skirt


Boyfriend: Priye timle yo mini-skirt lagaye ko dekhera timro buba le gaali garnu hunna ...
Girlfriend: aha garnu hunna but mumy le chai gali garnu hunxa
Boyfriend: mumy le chai kina tesari gali gareko ni 
Girlfriend: mumy lai aafno luga aru le lagako man pardaina kya tesaile........ 


Gadi start garna help


Euta manchhe chapi (key) le kaan kotyaudai thyo ! 

yo sab para bata jhilkey le herirako thiyo !

Ekchhin pachi jhilke le tyo manchhe lai pachadi bata ek laatti hanyo !!

Tyo manche risaudai jurukka uthera gali garna thalyo .. "oie mampakha khate, kaslai kick haneko huh ? "

Jhilke le vanecha: "Tero gadi start vayena ani pachadi bata dhakka mardera talai help gareko ni ...."


Thapathali ko kitab pasal


Thapathali ko euta thulo kitab pasal "R&Bros" ma Pradeep naam gareko keta chhirera ani dhama-dham kitab khojna thalecha. 2 ghanta vayo, khojeko khojei ... 

tyo dekhera pasal ko sahuji le sodechha: haina bro agi dekhi kun book khojeko? ma help garu ki khojna lai ?

Pradeep: k ho bro, sab book paincha vaneko hoina, maile khojeko book nai chaina ta !

Sahuji : sabai book chha ni sure, ankha ali thulo banayera herna paryo ni 

Pradeep : yetra chha khoob ! agi dekhi facebook khojeko, kaha chha khoi ??


फटाफट


सर : म जुन प्रश्न गर्छु त्यसको उत्तर फटाफट दिनु
विद्यार्थी : हुन्छ सर....
सर : नेपालको राजधानी कहाँ हो ?
शेरे : फटाफट 


विध्या


प्रोफेसर : रामतिमि कलेज के को लागि आउछौ ?
राम : विध्याको लागि सर ।
प्रोफेसर : तेसो हो भने किन सुतेको त ?
राम : सर आज विध्या कलेजनै आकि छैन तेहि भएर सुतेको ।


बाहिरको चिज नखानु


एकउटा विरामि हस्पिटलमा समोसा खाँदै रहेछ उस्ले समोसाभित्रको आलु मात्रै खाँदो रहेछ र बाहिरिभाग सबै फाल्दो रहेछ । नर्सले यो देखेर सोधिछन् ।

नर्स : दाई तपाईले किन समोसाभित्रको आलुमात्र खानु भएको ?

बिरामि : डक्टरसावले बाहिरको चिज नखानु भन्नभा छ त्यसैले ।


धोति स्वर्गमा


एउटा धोति मरेर स्वर्ग पुगेछ ! 

Angel: के हो तिम्रो नाम ? 

धोति न हो ,,, गफ दि हालेछ , 
धोति : "म Leonardo Di Caprio हो, Titanic 3D को हेरो " !!

Angel confused भईछ अनि आफ्नो साथीलाई सोधिछ: "ओइ , Titanic डुबेको थियो कि जलेको थियो ? "


Chhora ko result


Chhora ko result certificate herdai bau le vanecha : tett yeti thorai marks ,,,, kutai napugeko :@

Chhoro: Ho dad .. jam kutna. maile tyo sir ko ghar dekheko chu.


Evolution


EVOLUTION !!

1970:
afnai caste ko kt sanga bihe garnu chhora

1980:
chhora, afnai level ko kt sanga bihe garnu

1990:
afnai religion ko kt sanga matra bihe gares hai chhora

2000:
afnai desh ko kt sanga bihe gares hai chhora

2010:
kt sanga bihe gares hai chhora !! ;)


५०% केटीहरु मुर्ख हुदैनन


एउटा पत्रिकाले खबर छापेछ "५०% केटीहरु मुर्ख हुन्छन्"
अर्को दिन पत्रिका छापाखानको बाहिर केटीहरूले त्यसको बिरोध गर्दै एकदमै होहल्ला गरेछन!
अर्को दिन पत्रिकाले सुधार गर्दै छापेछ "५०% केटीहरु मुर्ख हुदैनन"
सबै केटीहरु शान्त भयर फर्केछ्न..!!!!


प्रहरी र घुस


प्रहरी (आफ्नो छोरा संग): तेरो परीक्षाको नतिजा राम्रो छैन। आजदेखि खेल्न, टिभी हेर्न बन्द।
छोरो: यो ५० रुपैया लिनुहोस्। कुरो यहि टुंगो लगाम।