माग्ने बुढालाई क्यान्सर लागेको थियो । एकदिन बान्द्रेले सोध्यो:
बान्द्रे: "भिनाजु तपाईं किन गाँउले हरुलाई तपाईंलाई एड्स लागेको छ भनेर भन्नु हुन्छ ?"
माग्ने बुढाले उत्तर दियो: "किन कि म मरे पछी तेरो दिदी मुईयालाई कसैले छुने हिम्मत नगरुन.....!!!
Showing posts with label Magne Budo Joke. Show all posts
Showing posts with label Magne Budo Joke. Show all posts
माग्ने बुढालाई एड्स
Subscribe to:
Posts (Atom)