एकजना असाध्धै मोटो मानिस दुब्लाउने सल्लाह लिन डाक्टर कहाँ गएछ।
मोटे: मेरो शरिर असाध्धै मोटो भयो, मलाई दुब्लाउने उपाय दीनुपर्यो !
डाक्टर: दुब्लाउन त सजिलो छ नी ! बेलुकामा २टा रोटी खाने बानी गर्नुहोस त एक सालमै तपाई चाहेजस्तो दुब्लो हुनुहुनेछ ।
मोटे: साँची डाक्टरसाप, त्यो रोटी चाँही खाना अघी खानी के खाना पछी ?