नेताहरु


एउटा नेतै नेताले भरिएको बस सडकबाट दुर्घटना भएर खेतमा खसेछ त्यो देखेर किसान दौडदै गएछ अनि एक एक गरेर सबै नेताहरुलाई खाल्डोमा पुरेछ । केहि दिनपछि सरकारि पक्षले थाहा पाएपछि किसानलाई सोधपुछ को क्रममा ।

सरकार : के सबै नेताहरु मरेका थिए र पुरेको हो ?

किसान : होइन कोहि नेताले "म मरेको छैन" भन्दै थिए!
तर तपाईलाई पनि थाहा छ नि नेताहरु कति झुट बोल्छन भनेर ।