राजेश हमाल र भुवन के सी


आज टि.भि. मा विस्व कार्यक्रममा ३० फिटको सर्प देखाउदै छ नि ।
भुवन के सी : ए हो ! तर मैले त हेर्नै पाउदिन ।
राजेश हमाल : किन नि ?
भुवन के सी : मेरो टिभी २१ इन्चको मात्र छ तेसैले