स्कुलको दोस्रो दिन एक शिक्षकले आफ्नो बिद्यार्थीहरुलाई भनेछन्।
शिक्षक: तिमिहरुमध्ये को को आफुलाई मुर्ख सम्झन्छौ उठ !
सबै बसिरहे तर राम उठ्यो ! यो देखेर शिक्षकले रामलाई सोध्यो -
शिक्षक: के तिमि आफु लाई मुर्ख ठान्छौ?
राम: होइन होइन सर,तपाई मात्र उठेको राम्रो लागेन त्यसैले उठेको।