तातो कि चिसो ?


घरधनी (पाहुनालाई सोध्दै) : "तपाईंलाई के टक्राउँ, तातो कि चिसो ?"
पाहुना: "चिया पाकुन्जेल सम्म चिसो नै लिंदै गरौं न !"