एउटा टकलुको टाउकोमा १०/१२ वटा रौ पलायेछ्न र टकलु हेयर शैलून्मा गएछ|
हेयर ड्रेसरले जंगिदै भनेछ "एती रौ! काटौ कि गनु!!!"
टकलु (जंगिदै): रंग लगाउने!
bidhyanasta.blogspot.com is a part of bisauni.com !! Nepali Humor ! Jokes and chuktila