ठुलो भएर के गर्छौ?


शिक्षक: तिमी ठुलो भएर के गर्छौ??
राम: बिहे..

शिक्षक: होइन, मेरो मतलब तिमी ठुलो भएर के बन्छौ??
राम: दुलाहा …

शिक्षक: हरे, मेरो मतलब तिमी ठुलो भएर के हासिल गर्न चाहन्छौ??
राम: दुलही…

शिक्षक: उफ!!!!!! मेरो मतलब तिमी ठुलो भएर आफ्नो बा आमाको लागि के दिन चाहन्छौ???
राम: बुहारी….