एक जना जड्या १ दिन एस्तो झ्याप भएछ...अनि खाना खानु kitchen मा गएछ..
भात हालेछ..
दाल हालेछ ..
तरकारी हालेछ ..
आचार हालेछ ...
एकछिन् पछि येसो हेरेको त थाल नै रैनछ |
bidhyanasta.blogspot.com is a part of bisauni.com !! Nepali Humor ! Jokes and chuktila
एक जना जड्या १ दिन एस्तो झ्याप भएछ...अनि खाना खानु kitchen मा गएछ..
भात हालेछ..
दाल हालेछ ..
तरकारी हालेछ ..
आचार हालेछ ...
एकछिन् पछि येसो हेरेको त थाल नै रैनछ |