साईकल सिक्‍दै


एउटा बच्‍चा भखर्र साईकल सिक्‍दैथियो ,
सिक्‍दै जाँदा खुट्‍टा छोडेर आमालाई देखाउदै : आमा !आमा मेरो खुट्‍टा छैन्‌ ( मतलब खुट्‍टा छोडेर चलाएको)

फेरी एक छिन पछि हात छोडेर: आमा !आमा मेरो हात छैन्‌।

अनि फेरी अलि टाढा गएर साईकल बाट लड्‌छ अनि भन्‍छ: आमा ! आमा मेरो दाँत छैन्‌ ।