कुखुराचोरहरु


दूइजना कुखुराचोरहरु बाटोमा भेट बिचबाटोमा ।
पहिलोः तेरो झोलमा कति वटा कुखुरा छन् र
दोश्रोः छन् अलि अलि ।
पहिलोः भन् न भन् ।
दोश्रोः ल.........तैं गेस् गर । यदी मिलाईस् भने दूइवटै लैजा ।
पहिलोः त्यसो भए.............पाचबटा हुन पर्छ ।