बाउ र छोरा


छोरो (बाउसँग): पिताजि मलाई एउटा डम्मरू किनिदिनुहोस न।
बाउ: हुदैन छोरा, तैले मलाई डम्मरू बजाएर वाक्क लगाउछस्।
छोरो: लगाउदिन बुबा, म तपाई निदाएको बेला बजाउछु नि