क्लासमा किन ढिलो आएको?


प्रोफेसर: तिमी क्लासमा किन ढिलो आएको?
केटी: सर मेरो पछाडि एउटा केटा लाग्यो त्यसैले
प्रोफेसर: त तिमि किन लेट?
केटी: सर त्यो केटा नै बिस्तारै आईरहेको थियो अनि