नब बर्षबाट चुरोट छोड्ने


नया बर्षको भेटघाटमा रामले श्यामसँग सिगरेट माग्दा श्याम अच्म्म परेर भनेछ ..
श्याम: तैँले यो नब बर्षबाट चुरोट छोड्ने भनेको होइन ?
राम: हो नी, म छोड्ने क्रमको पहिलो फेज (phase) मा छु ।
श्याम: पहिलो फेज ??
राम: ये (yeah) , मैले किन्न छोड्दिएँ !!