स्कुल र गर्ल्स कलेजमा के फरक छ?


प्रथम: स्कुल र गर्ल्स कलेजमा के फरक छ?
दोस्रो: स्कुलको बहिर स्कुल एरिया बिस्तारै हाक्नुस भनेर लेखिएको हुन्छ तर गर्ल्स स्कुलको अगाडि लेखिएको हुदैन ।
प्रथम: किन?
दोस्रो: किनकि गर्ल्स कलेजको बहिर पुगेपछि सबै गाडी आफै बिस्तारै जान्छन्।