पहिलो बहिरो व्यक्ति: ओ हो दाई, माछा मार्न जान लाग्नु भएको ?
दोस्रो बहिरो व्यक्ति: होइन भाई, म माछा मार्न जान लागेको
पहिलो बहिरो व्यक्ति: ये.... म त् तपाई माछा मार्न जान लाग्नु भएको भन ठानेको |
bidhyanasta.blogspot.com is a part of bisauni.com !! Nepali Humor ! Jokes and chuktila
केटा:- (मोबाईलबाट ब्लफ गर्दै ):- के छ मैया हालखबर ? म तिम्रो ब्वाइफ्रेन्ड बोलेको ।
केटी:- ओए तिमी सागर बोलेको होइन ?
केटा:- हो, अरे तिमीले कसरी थाहा पायो ?
केटी:- तिमी रामनारायणको छोरा होइन ?
केटा:- हो हो, तर कसरी चिन्यो ?
केटी:- तिमी तेजनारायणको नाती होइन ?
केटा:- हो के हो भन्या तर कसरी चिनेउ? म त छक्क परे ।
.
.
.
.
..
.
.
.
केटी:- म तेरो दिदी बोल्दै छु, तलाई सुकुलगुण्डा घरमा फोन गरेर अनेक भन्छस घर त आइजन मैले जान्या छु !!
केटा:- लौ खत्तम घरको नम्बर पो डायल भएछ:P
शपिंगबाट ढिलो गरी फर्केकी श्रीमतीको गाडी बाट सामान ओसार्दै गर्दा हाकुले भन्यो:
"अलिक भारी भारी रहेछ, पक्कै पनि मेरो लागी खाने कुरा ल्याएकी हौली, की कसो???"
¤
¤
¤
¤
¤
¤
श्रीमती: एकदम ठिक कुरा गर्नु भो हजुर ले... त्यसमा सबै मेरो नया जुत्ता र चप्पल मात्रै छन!!!
बोका ले आफ्नो तपस्या गरेको देखेर महादेव प्रकट भएर सोध्छन ,
महादेव: म तिम्रो तपस्या देखेर प्रसन्न भए भन तिमी के चाहन्छौ ?
बोका: प्रभु मलाई एउटा बस्ने खोर दिनु पर्यो ।
महादेव: तिम्रो पुरानो खोर के भयो र ?
बोका: प्रभु त्यो त प्रकाश ओझाले भात्काइदि हाल्यो नी
Differnce between horror and beautiful night..
A beautiful night is when you hug your teddy bear and sleep,
.
.
But horror is when
.
.
.
.
it hugs u back !! ;)
Boyfriend: Priye timle yo mini-skirt lagaye ko dekhera timro buba le gaali garnu hunna ...
Girlfriend: aha garnu hunna but mumy le chai gali garnu hunxa
Boyfriend: mumy le chai kina tesari gali gareko ni
Girlfriend: mumy lai aafno luga aru le lagako man pardaina kya tesaile........