केटा र केटी को बार्तालाप


एउटी राम्री केटि बसमा चढी| एउटा केटा सिटमा सुतीराखेको थियो| छेउमै गएर केटीले सोधी:
केटि: म यहाँ बस्न सक्छु होला?
केटो: (उठेर बस्दै)अवस्य| बस्नुस न, यो सिट तपाइकै त हो नि|
केटि: के म तपाइको बोतलबाट पानि पिउन सक्छु?
केटा: पिउनुस न, मेरो भाग्य नि|
केटि: दाई, यो बस अब कहाँ रोकिन्छ होला?
केटो: (झोक्किदै) तेरो नोकर हु म| तेरै बाउलाई गएर सोध्न| किन मेरो टाउको दुखाउछेस|