पाखे धोती र पसले


धोति :- त्यो TV को मूल्य कति हो ??
पसले :- म पाखेहरुलाई कुनै सामान बेच्दिन .....
,
धोति १ महिना पछि केश र दाह्री काटेर राम्रो भएर फेरी जान्छ ..,
धोति :- त्यो TV को मूल्य कति हो ????
पसले :- म पाखेहरुलाई कुनै सामान बेच्दिन....
, .
धोति १ महिना पछि सुट बुट लाएर राम्रो भएर फेरी जान्छ अनि ENGLISH मा भन्छ
धोति :- WHAT'S THE COST OF THAT TV ?
,
पसले :- म पाखेहरुलाई कुनै सामान बेच्दिन....
,
धोति रिसाएर भन्छ :- तपाइलाई कसरि थाहा हुन्छा कि म पाखे हु भनेर ????
,
पसले :- किनकि यो TV होइन .........यो "MICROWAVE" हो ..................