दुई बहिरा को कुराकानी


दुई व्यक्ति जो अलि कुम कानसुन्थे , उनि हरु बाटोमा भेट भएछन.

पहिलो बहिरो व्यक्ति: ओ हो दाई, माछा मार्न जान लाग्नु भएको ?

दोस्रो बहिरो व्यक्ति: होइन भाई, म माछा मार्न जान लागेको

पहिलो बहिरो व्यक्ति: ये.... म त् तपाई माछा मार्न जान लाग्नु भएको भन ठानेको |


कुनै केटीको याद आए


कुनै केटीको याद आए - याद गर
.बढि आए - एस.एम.एस गर
.अझै बढी आए - फोन गर
. अत्ति नै आए - भेटघाट गर
.याद आको आयै भए - लभ गर
.त्यो भन्दा नि बढी याद आए - ब्या गर

. आम्मा कसम त्यसपछि त्यो केटी जिन्दगीमै याद आउँदीने!


पाखे धोती र पसले


धोति :- त्यो TV को मूल्य कति हो ??
पसले :- म पाखेहरुलाई कुनै सामान बेच्दिन .....
,
धोति १ महिना पछि केश र दाह्री काटेर राम्रो भएर फेरी जान्छ ..,
धोति :- त्यो TV को मूल्य कति हो ????
पसले :- म पाखेहरुलाई कुनै सामान बेच्दिन....
, .
धोति १ महिना पछि सुट बुट लाएर राम्रो भएर फेरी जान्छ अनि ENGLISH मा भन्छ
धोति :- WHAT'S THE COST OF THAT TV ?
,
पसले :- म पाखेहरुलाई कुनै सामान बेच्दिन....
,
धोति रिसाएर भन्छ :- तपाइलाई कसरि थाहा हुन्छा कि म पाखे हु भनेर ????
,
पसले :- किनकि यो TV होइन .........यो "MICROWAVE" हो ..................


लौ खत्तम


केटा:- (मोबाईलबाट ब्लफ गर्दै ):- के छ मैया हालखबर ? म तिम्रो ब्वाइफ्रेन्ड बोलेको ।
केटी:- ओए तिमी सागर बोलेको होइन ?
केटा:- हो, अरे तिमीले कसरी थाहा पायो ?
केटी:- तिमी रामनारायणको छोरा होइन ?
केटा:- हो हो, तर कसरी चिन्यो ?
केटी:- तिमी तेजनारायणको नाती होइन ?
केटा:- हो के हो भन्या तर कसरी चिनेउ? म त छक्क परे ।
.
.
.
.
..
.
.
.
केटी:- म तेरो दिदी बोल्दै छु, तलाई सुकुलगुण्डा घरमा फोन गरेर अनेक भन्छस घर त आइजन मैले जान्या छु !!
केटा:- लौ खत्तम घरको नम्बर पो डायल भएछ:P


श्रीमतीको शपिंग


शपिंगबाट ढिलो गरी फर्केकी श्रीमतीको गाडी बाट सामान ओसार्दै गर्दा हाकुले भन्यो:
"अलिक भारी भारी रहेछ, पक्कै पनि मेरो लागी खाने कुरा ल्याएकी हौली, की कसो???" ¤
¤
¤
¤
¤
¤
श्रीमती: एकदम ठिक कुरा गर्नु भो हजुर ले... त्यसमा सबै मेरो नया जुत्ता र चप्पल मात्रै छन!!!


God र शेरे


God to शेरे: त के चाहान्छस माग?
शेरे: एउटा Job, ठुलो गाडि र त्यसमा धेरै केटि नै केटि....! . .
God: तथास्तु...!
.
.
.
.
.
बिचरा शेरे आज एउटा Girl's school मा बस ड्राइभर छ


महादेव र बोका


बोका ले आफ्नो तपस्या गरेको देखेर महादेव प्रकट भएर सोध्छन ,

महादेव: म तिम्रो तपस्या देखेर प्रसन्न भए भन तिमी के चाहन्छौ ?

बोका: प्रभु मलाई एउटा बस्ने खोर दिनु पर्यो ।

महादेव: तिम्रो पुरानो खोर के भयो र ?

बोका: प्रभु त्यो त प्रकाश ओझाले भात्काइदि हाल्यो नी


Differnce between horror and beautiful night


Differnce between horror and beautiful night..
A beautiful night is when you hug your teddy bear and sleep,
.
.
But horror is when
.
.
.
.
it hugs u back !! ;)


Wheel washing powder




Facebook ra KT


उ आउछे फेशबुकको भित्तामा र ख्वाक्क् खोक्छे। उसले खोक्दा नखोक्दै भित्तोभरी 'like' छरपट्ट हुन्छ। comment को ओईरो लाग्छ मनौ like र comment गर्न कन्या राषीधारी स्त्रीलम्पट पुरुषहरु खुट्टो उचालेर बसेका छन्। उ अत्मगौरबले बसीभुत हुन्छे। आफ्नो 'पपुलारिटी' देखेर दङ्ग हुन्छे। भोका कुकुरहरुको झुन्डमा हड्डी फ्याँके झै उ एउटा 'thanks all' भनेर कमेन्ट फ्याँक्छे। त्यो 'thanks all' पनि आठा दशेक like बाट घेरीन्छ।

म जान्दीन फेसबुकमा यस्ता रमिता कहिले सम्म चलिरहन्छ। तर जान्दछु, उसको छाती र दुई खुट्टाको लोभ पाल्नेहरु बिबाहित भएर पनि कुमार केटा हुँ भनीरहेका छन्। आफीसको हाकीमको कुर्चीमा लुकीचोरी बसेर फोटा खिच्छन् र facebook मा upload' गरिरहेका छन्।

अजबको फेसबुक र गजबको मान्छेहरु।


True story


 In group pictures, there is always that retard that does the peace sign.


Nokia power strikes again


Oops .... My NOKIA just fell off my hands ...


Jhagada hune wala chha


Mundre: "Oee waiter..... 1 bottle beer de xito.... Jhagada hunewala chha 

Waiter gave him.......

Mundre: Ajhai le 2 bottle jati... Xito le ta.... Jhagada hunewala chha

Again waiter gave him......

2 bottle beer swaatttaiii....

Mundre: Aba ek quarter Red labell de.....ta Jhagada hune wala 6!! Xito de....xito...!!

Waiter: Haina jhagada chai kaile hunchha ?

Mundre: Paisa magera ta herrr ... !!


How gravity works


Sometimes I just wonder how gravity works? Every morning whenever I try to get off my bed, the gravity is 10 times stronger. 


Painting of a monkey


A man went to a painting exhibition and commented to an artist.

Man: "WOw ! Painting of this monkey looks like a real one ..."

Artist: "Sorry sir, thats not my painting. you are stranding infront of mirror"


Guests


1990's ko guests haru , ghar ma ayera vanne garthe ... 
"K chha hajur, sancho bisancho; baal bacha sabai aramai chan ni?"

2012 ko guest haru ... ghar ma ayera vanchan ... 
"Hajur aru kura paxi gardai garaula , baru iphone ko charger chha ki chhaina ghar ma? ,, agi bus ma chalaudai aako charge saki halyo k " :p


Plane crash in India


A small two-seater Cessna 152 plane crashed into a cemetery early this afternoon in India. Indian search and rescue workers have recovered 300 bodies so far and expect that number to climb as digging continues into the evening. 

(Not real news... :D)


Miss Potato winner




Mini skirt


Boyfriend: Priye timle yo mini-skirt lagaye ko dekhera timro buba le gaali garnu hunna ...
Girlfriend: aha garnu hunna but mumy le chai gali garnu hunxa
Boyfriend: mumy le chai kina tesari gali gareko ni 
Girlfriend: mumy lai aafno luga aru le lagako man pardaina kya tesaile........