लौ खत्तम


केटा:- (मोबाईलबाट ब्लफ गर्दै ):- के छ मैया हालखबर ? म तिम्रो ब्वाइफ्रेन्ड बोलेको ।
केटी:- ओए तिमी सागर बोलेको होइन ?
केटा:- हो, अरे तिमीले कसरी थाहा पायो ?
केटी:- तिमी रामनारायणको छोरा होइन ?
केटा:- हो हो, तर कसरी चिन्यो ?
केटी:- तिमी तेजनारायणको नाती होइन ?
केटा:- हो के हो भन्या तर कसरी चिनेउ? म त छक्क परे ।
.
.
.
.
..
.
.
.
केटी:- म तेरो दिदी बोल्दै छु, तलाई सुकुलगुण्डा घरमा फोन गरेर अनेक भन्छस घर त आइजन मैले जान्या छु !!
केटा:- लौ खत्तम घरको नम्बर पो डायल भएछ:P