दुई बहिरा को कुराकानी


दुई व्यक्ति जो अलि कुम कानसुन्थे , उनि हरु बाटोमा भेट भएछन.

पहिलो बहिरो व्यक्ति: ओ हो दाई, माछा मार्न जान लाग्नु भएको ?

दोस्रो बहिरो व्यक्ति: होइन भाई, म माछा मार्न जान लागेको

पहिलो बहिरो व्यक्ति: ये.... म त् तपाई माछा मार्न जान लाग्नु भएको भन ठानेको |