चन्द्रमा र उल्लु


एक दिन सोमबार बिहान एक सुन्दरी बस स्टप मा बस कुरिराखेकी थिइन् |
त्यत्तिकै मा एकजना केटा जिस्काउने नियत ले आइराखेको थियो-
केटा : चन्द्रमा रातमा मात्र देखिन्थ्यो तर आज दिनमै दर्शन गर्न पाइयो।
केटीले त्यो केटा को चाल को सुइँको पाइछ-
केटि:उल्लु कराएको रातमा मात्र सुनिन्थ्यो तर आज दिनमै सुन्न पाइयो |