बम बाटोमा पड्क्यो भने ?


दुइजना केटाहरु बाटामा जादै थिए , बाटामा तिनिहरुले ३ ओटा बम देखे । तिनी हरुले ति बम लाई पुलिशको जिम्मा लगाउने बिचार गरेर बोकेर हिडे ,
पहिलो : यदि कुनै बम बाटोमा पड्क्यो भने ???
दोश्रो :टेन्सन् नलेउ , पुलिश लाई भनी दिउला कि हामीले २ ओटा मात्र भेट्टाएका थियौ ।