बाबु छोराको गन्थन्


बुबा: हेर स्कूल नगएर घरमै मस्ती गरेर बसेको?
छोरा: स्कूल गएर के हुन्छ र जानु| जान्न म |
बुबा (सम्झाउदै): स्कूल गयो भने परिक्षामा राम्रो अंक आउछ नि बाबु|
छोरा: त्यसपछि?
बुबा: ठुलो भएपछी राम्रो जागिर पाउछ्स र धेरै पैसा कमाउछ्स |
छोरा: त्यसपछि?
बुबा: ठुलो घर हुन्छा तेरो अनि आफ्नै मटर पनि|
छोरा: त्यसपछि?
बुबा: त्यसपछि तलाई आनन्द हुन्छ| मोज गर्न पाउछ्स|
छोरा: अहिले के गरिराछु र ???