एक जना मानिसको हात भाँचिएको रहेछ। आफ्नो एउटा मात्र हात सबल भएको कारण उसलाई सबैले गीज्याउँदा रहेछन् ,केहि गर्न नसक्नु, अरूप्रति निर्भर रहनु परेकाले जीन्दगीदेखि हार खाएर आत्महत्या गर्ने निर्णय लिएछ र छतबाट हामफाल्न विचारले छतको छेउबाट यसो तल हेर्दा त सडकमा दुईवटै हात नभएको मान्छे उफ्रदै नाच्दै गरेकौ दे...ख्छ अचम्म लागेर आफ्नो विचार बदलेर कारण सोध्न जान्छ :
" तिमी किन यसरी नाचेको ?तिमीलाई आफ्नो दुईवटै हात नहुदा अलिकति पनि दु:ख लाग्दैन ??? "
दोस्रो मानीस: " काँ नाचेको हो ? यहाँ आफ्नो ढाड चिलाएर कस्तो भै 'रा बेला !! "