आत्महत्या


२ जना साथि हरु SLC मा बारम्बार फेल भएछन| एक दिन-
पहिलो साथि: यो त साह्रै भयो| आत्महत्या गरम यार|
दोश्रो साथि: हुदैन यार आत्महत्या गर्यो भने आर्को जन्ममा फेरी १ कक्षा बाट पढ्नु पर्छ|