प्रहरी र घुस


प्रहरी (आफ्नो छोरा संग): तेरो परीक्षाको नतिजा राम्रो छैन। आजदेखि खेल्न, टिभी हेर्न बन्द।
छोरो: यो ५० रुपैया लिनुहोस्। कुरो यहि टुंगो लगाम।