५०% केटीहरु मुर्ख हुदैनन


एउटा पत्रिकाले खबर छापेछ "५०% केटीहरु मुर्ख हुन्छन्"
अर्को दिन पत्रिका छापाखानको बाहिर केटीहरूले त्यसको बिरोध गर्दै एकदमै होहल्ला गरेछन!
अर्को दिन पत्रिकाले सुधार गर्दै छापेछ "५०% केटीहरु मुर्ख हुदैनन"
सबै केटीहरु शान्त भयर फर्केछ्न..!!!!