जुम्ल्याहा बच्चा


जुम्ल्याहा बच्चा एउटा कोठामा संगै थिए | ति मध्ये एकजना मरीमरी हासिराखेको थियो| अर्को चाही उदाश भएर बसेको थियो.| त्यो देखेर बाबुले सोधे "त किन यसरि हासिराखेको ह?"
हास्ने बच्चाले हास्दै भन्यो "मम्मीले दुवै पटक यसलाई नुहाइदिनु भयो"