भूल भएछ मालिक


मालिक : श्यामे यस्तो महँगीमा चियामा यति धेरै दूध किन हालेको ?
श्यामे : भूल भएछ मालिक ।
मालिक : के भूल ?
श्यामे : मेरो चिया हजुरलाई पो परेछ