महा "TENSION"


TENSION
एउटा सुन्दर केटीले बाटोमा तपाईंसँग लिफ्टमगिन र तपाईंले लिफ्ट दिनु भयो. बाटोमा तिनी बिरामी भईन >> "TENSION"
डाक्टर: ल बधाई छ, तपाईं बुवा बन्नु भयो। ... अर्को "TENSION"
म यो बच्चाको बुवा होइन । केटीले भनिन: यो नै बच्चाको बुवा हो । झन"TENSION"
खैलाबैला भयो, पुलिस आयो, अनी तपाईं को डा.चेकअप भयो रिपोर्ट आयो , तपाईं त कहिल्यै बुवा बन्न सक्नु हुन्न रहेछ । झनै "TENSION",
तपाईं "THANK गड" भन्दै निस्किनु भयो फेरी सोच्नु भयो अरे घरमा भएको २वटा चाँही कस्को हो त ? महा "TENSION"