गहना पसल


स्वास्नीले झोंक्किएर लोग्नेलाई फोन गरी.. "कहाँ मुन्टिएको हो यत्तिका रातिसम्म ?"

लोग्नेः "प्रिय तिमीलाई सम्झना छ त्यो गहना पसल.....

जहाँ तिमीले एउटा हीराको हार निकै मनपराएकी थियौ..

मसंग पैसा नभएको हुँदा किनेर दिन सकेको थिइन..  

तर भनेको थिए - एकदिन यो हार अवश्य तिम्रो हुनेछ ।"

श्रीमती (अत्यन्तै खुशी भएर): हो डार्लिङ हो, मैले सम्झिए..

श्रीमानः हो.. म त्यै गहना पसल अघिल्तिरको भट‍्टीमा छु ।

नेपालि जोक्स nepali new comedy funny jokes