विध्या


प्रोफेसर : रामतिमि कलेज के को लागि आउछौ ?
राम : विध्याको लागि सर ।
प्रोफेसर : तेसो हो भने किन सुतेको त ?
राम : सर आज विध्या कलेजनै आकि छैन तेहि भएर सुतेको ।