बाहिरको चिज नखानु


एकउटा विरामि हस्पिटलमा समोसा खाँदै रहेछ उस्ले समोसाभित्रको आलु मात्रै खाँदो रहेछ र बाहिरिभाग सबै फाल्दो रहेछ । नर्सले यो देखेर सोधिछन् ।

नर्स : दाई तपाईले किन समोसाभित्रको आलुमात्र खानु भएको ?

बिरामि : डक्टरसावले बाहिरको चिज नखानु भन्नभा छ त्यसैले ।