फटाफट


सर : म जुन प्रश्न गर्छु त्यसको उत्तर फटाफट दिनु
विद्यार्थी : हुन्छ सर....
सर : नेपालको राजधानी कहाँ हो ?
शेरे : फटाफट