फुर्ती


एक पटक नेपाली, इन्डीयन र अमेरिकनको एउटा पुलमा भेटघाट भएछ । भेटघाटको क्रममा एकअर्कालाई फूर्ति लगाउन थालेछन ।
अमेरिकन : हाम्रो देशमा त यस्तो मारुति भ्यान कति पाइन्छ कति । यति भन्दै अमेरिकनले मारुति भ्यान पुलबाट फुत्त नदीमा फाली दिएछ ।
इन्डीयन : हाम्रो देशमा त यस्तो साइकल कति पाइन्छ कति । यति भन्दै उसले पनि त्यो साइकल फुत्त नदीमा फाली दिएछ ।
नेपाली:  हाम्रो देशमा त यस्तो इन्डीयनहरु कति पाइन्छ कति । यति भन्दै नेपालीले पनि इन्डीयनलाई पुलबाट फुत्त नदीमा फाली दिएछ ।