जुत्ता टाउकोमा


ग्रहकले फोटोग्राफरसँग सोधे " के तपाँई पासपोर्ट साईजमा मेरो टाउको र जुत्ता दुबै आउनेगरि फोटो खिच्न सक्नु हुन्छ ?"
फोटोग्राफरले भन्यो - "किन नसक्नु । तपाई आफ्नो जुत्ता टाउकोमा राखेर बस्नुस"