अल्छिपन


एक छात्रलाई शिक्षकले "अल्छिपन " को बारेमा निबन्ध लेख्न लगाएछन ।
छात्रले तिन पेज खालि छोडेर अन्तमा लेखेछ यहि अल्छिपन हो ।