माकुने र सुजाता


एकजाना अल्छि नेताले शुत्नजाँदा पि ए लाई भनेछ : "आज को समाचार राम्रोसँग सुनेर मलाई भोलिबीहान भन है !"
पि ए: "हुन्छ सर "
समाचार आएछ : "आज माधब नेपाल ले शुजाता कोईरालाइ भन्नुभयो .... (अचानक बत्ति कट्छ र आधा धन्टा पछि बत्ति आउदा) सागर सरि चोखोमाया तिमिलाई दिउला.....!"
भोलि बीहान, नेता: "ए! पि ए ! हिजोको समाचार मा के भन्यो हँ ??"
पि ए: "माधव नेपाल ले शुजाता लाई भन्नुभयो सागर सरि चोखोमाया तिमिलाई दिउँला !!!"