चोर अनी नेता


आमसभामा भैरहेको थियो, त्यत्तिकैमा एउटा मान्छे स्टेजमा पुगेर नेताको माइक खोसेर करायो:  "सबै नेताहरु चोर हुन" ।
भीडबाट अर्को मान्छे करायो: "ओइ हाम्रो बदनाम गर्छस?"
पहिलो मान्छे बोल्यो: "के तँ पनि नेता होस्?"
दोस्रो मान्छेले जवाफ दियो: "होइन बेबकूफ, म त चोर हूँ, नेताहरु चोर हुन भनेर चोरहरुको बदनाम गर्छस?"