जय कालि माई


तालिमको क्रममा सिपाईहरु जम्प गरेर खोला पार गरिरहेका थिए त्यसै क्रममा सिपाईले उफ्रिदै भनेछ ।
सिपाई : जय कालि माता ।
कालिमाताले यो कुरा सुनेर भनिछन ।
कलिमाता : तेरै आमा कालि होला म त अहिले त फेयर एण्ड लव्लि पो लगाउँछु त ।