बच्चा र मोबाईल


एउटा बच्चाले जन्मिने बित्तिकै नर्सलाई सोधेछ
बच्चा : मोबाईल छ ?
नर्स : छ के गर्नलाई ?
बच्चा : केहि होईन भगवानलाई म पुगेँ भन्नलाई ।