चनाको दाना र ब्याईफ्रेण्ड


husband: तिम्रो बिहेभन्दा अगाडी कती Boyfriend थिए ?
Wife ले एउटा खाम दिइछ जस्मा चनाको दालका केहि गेडा र ८० रुपैयाँ थियो
Husband: यो के हो ?
Wife: मैले जब्-जब Boyfriend बनाउथें यस्मा चनाको एउटा दाना राखिदिन्थें
Husband (दाना गनेर): जम्मा १० जना Boyfriend थिए ? अनि यो ८० रुपैयाँचाही किन राखेको ?
Wife: १० दिनअगाडी १ किलो दाल बेचेको मैले, यो त्यसैको पैसा हो ।
......त्रुत्!