दुर्घटना


"ए---गाडीले मान्छे किचेछ। छिट्टो एम्बुलेन्स बोलाउनुप-यो।
" "------------------------" "
भयो, भयो! बोलाउनुपर्दैन। मान्छे होईन, नेता पो रै'छ।"


साभार:http://gautambasanta.blogspot.com/2011/06/blog-post.html