जनताको खुसि


एकपटक रामचन्द्र, केपी ओलि र प्रचण्ड हवाइजहाजमा सँगै यात्रा गर्दै रहेछन्।
रामचन्द्र : यदि मैले यहाँ बाट १००० को १ नोट फालेँ भने १ जना नेपाली खुसि हुन्छ।
केपी ओलि: यदि मैले यहाँ बाट १०० को १० नोट फालेँ भने १० जना नेपाली खुसि हुन्छन्।
प्रचण्ड : यदि मैले यहाँ बाट १० को १०० वटा नोट फालेँ भने १०० जना नेपाली काम्रेड हुन्छन्।
यत्तिकैमा पाइलट: यदि मैले तिमिहरू ३ जनालाई एकै पटक यहाँ बाट फालिदिएँ भने ३ करोड नेपाली खुसि हुन्छन् ।